लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

लुम्बिनी प्रादेशिक अस्पताल

बुटवल, रुपन्देही

लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका श्रीमान सचिव ज्यू र लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट बिच आ.व २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता भएको छ ।